अस्पताल बनाउन जनप्रतिनिधिको माग
मध्यपुरथिमी । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले चाँगुनारायण नगरपालिका वडा नं ५ देखि वडा नं ९ सम्मलाई पायक पर्ने ठाउँमा अस्पताल निर्माण गर्न माग गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाको जारी नवौं नगरसभामा नीति तथा कार्यक्रममा समेटिएका विषयबारे आफ्नो धारणा राख्दै जनप्रतिनिधिले