निरन्तरको वर्षाले उर्लियो वाग्मती (फोटोफिचर)
काठमाडौं । मुलुकभर आज बिहानैदेखि निरन्तर परेको वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा लगातार परेको वर्षाका कारण वाग्मतीलगायत मुलुकभरका नदीहरुमा पानीको बहाव बढेको छ । काठमाडौं उपत्यकाका सडकहरुमा पनि पानी जम्नुका साथै दैनिकीसमेत प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाकी