बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेशमा आठ, बागमतीमा ३४, गण्डकीमा ५६, लुम्बिनीमा