ठेकेदारले कालोपत्रे नगरेको भन्दै स्थानीयले बन्द गरे गोदावरी सडक
ललितपुर । हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर साेमबार बिहानैदेखि बाटो बन्द गरिएको छ । लामो समयदेखि