प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा साेमबार आयोजित कार्यक्रममा उनलाई उपरथी दर्जाको दर्ज्यानी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सरकारले उनलाई फागुन