गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद हटाएर जारी गरेको मापदण्ड तत्काल कार्यान्वयन नहुने भएको छ। राष्ट्र बैंकको गभर्नर नियक्तिमा ६५ वर्षे उमेरहद हटाएर जारी गरिएको अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड तत्काल कार्यान्वयन