दशैं तिहार नजिकिएसँगै सिरहाका कार्यालय प्रमुखलाई तस्करहरुको भेटी संस्कार !
सिरहा । सिरहामा दशैं तिहार लगायतका चाडपर्व नजिकिए संगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका प्रमुख जिल्ला समन्वय समितिका सभापतिहरू लगायतलाई अवैध कारोबारमा संलग्नहरूले भेटी चढाउने काम सुरु गरेका छन। जिल्लामा बढ्दो तस्करी, क्रसर उद्योगी र