रास्वपाका सभापति लामिछानेलाई पोखरा फर्काउन सिमरा पुर्याइयो
वीरगञ्ज । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिल कार्यालयले पोखरातर्फ पठाएको छ । उनीसँगको बयान पूरा भएपछि विमानबाट कास्की पठाउने क्रममा सिमरा विमानस्थलमा पुर्याइएको हो । जिल्ला