यस्तो छ २०८२ असार १ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ असार १ गते, आइतबार, ई.स. २०२५ जुन १५, तिथि- आषाढ कृष्णपक्ष चतुर्थी १४ः२२ बजेपछि पञ्चमी, श्रवण- नक्षत्र, ऐन्द्र- योग, वालव- करण, चन्द्रराशि- मकर, सूर्योदय- ५ः१०, सूर्यास्त- १८ः५९ । मेष : कर्मक्षेत्रमा गम्भीरताको साथ गरिएको प्रयास