यस्तो छ २०८२ साउन १३ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन १३ गते, मंगलबार, ई.स. २०२५ जुलाई २९, तिथि- श्रावण शुक्लपक्ष पञ्चमी, उत्तरफाल्गुनी- नक्षत्र, शिव- योग, वव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ५ः२६, सूर्यास्त- १८ः५३ । मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना प्रबल छ ।