लहानमा बम विस्फोट गराएको तराई मुक्ति मोर्चाद्वारा स्वीकार
लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज भएको बम विस्फोट आफ्नो पार्टीले गराएको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले स्वीकार गरेको छ । आइतबार मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गरेर सो बम विस्फोटको जिम्मा लिएका हुन् । तराईमा भ्रष्टाचार