मधेशको चनौटे डाँडा : मधेश र विहारका पर्यटकका लागि गर्मी छल्ने उत्कृष्ट पर्यटकीय हब बन्न सक्छ
महोत्तरी । गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने बिशिष्ट चिसो मौसमले यस्लाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको