गाउँकै छुर्पी उद्योगमा दूध खपत भएपछि किसानलाई राहतको अनुभव
तेह्रथुम । तेह्रथुमको पश्चिमी क्षेत्रका किसानहरू गाउँमै स्थापना भएको छुर्पी उद्योगमा दूध खपत हुन थालेपछि वर्षाैको समस्याबाट मुक्त भएका छन् । यससँगै किसानले राहतको अनुवभ गरेका छन् । जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका गाउँ गाउँमा दुध खपत हुन थालेपछि