छिटो सम्बन्धन दिन बिएण्डसी मेडिकल कलेजको आग्रह
काठमाडौँ । प्रस्तावित ‘बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’ले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) का लागि छिटो सम्बन्धन प्रदान गर्न र सिट सङ्ख्यासमेत निर्धारण गरिदिन सरकारसँग पुन: आग्रह गरेको छ । ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को