सिरहा हाजिर हुन जाँदै गरेका वरिष्ठ सई यादवको दुर्घटनामा मृत्यु, पत्नी घाइते
इटहरी । जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिर हुन जाँदै गरेका नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव घाइते भएकी छन्। मंगलबार दिउँसो करिब १२ बजे बर्जु