झापामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, एकजना गम्भीर घाइते
झापा । झापा मेचीनगर नगरपालिका-१५ भगवती प्लाइ फ्याक्ट्री नजिकै कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। अर्का एक गम्भीर भएका छन्। शुक्रबार राति ९:३० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रातो रङको कारले भारतको पश्चिम बङ्गालस्थित कुचबिहार निवासी २५