फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको टोली नेपालमा
काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि लाओस र भुटानको राष्ट्रिय फुटबल टोली नेपाल आईपुगेका छन् । भुटानको राष्ट्रिय फुटबल टोली सोमबार बिहान र लाओसको टाली मध्यान्ह नेपाल आएका हुन् । लाओसको टोलीलाई अखिल नेपाल फुटबल संघ