एसीसी प्रिमियर कपः वर्षाले रोकिएको नेपाल र यूएईबीचको फाइनल खेल पुनः सुरु
काठमाडौं । वर्षाको कारण रोकिएको एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल पुन: सुचारु भएको छ । टस हारेर ब्याटिङ गरिरहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएपछि खेल रोकिएको थियो । नेपालका लागि करण केसीले दुई तथा सोमपाल