एसिया कप क्रिकेटः नेपाल र भारत भिड्दै
काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आज (सोमबार) भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दिवारात्रि हुनेछ । खेल नेपाली समय अनुसार, दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा