सुपर लिगको उपाधि ललितपुरलाई, धनगढी पराजित
काठमाडौं । ललितपुर सिटी एफसीले जारी नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । १-० ले पछि परेको खेलमा कमब्याक