यू-१९ एशिया कप: भारतमाथि पाकिस्तानको ८ विकेटको जित
काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गत पाकिस्तानले भारतलाई पराजित गरेको छ । समुह ए अन्तर्गतको आइतबार सम्पन्न खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको २६० रनको लक्ष्य पछाएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा