सागका पदक विजेताका लागि प्रस्तावित पुरस्कार अनुमोदन
काठमाडौँ । सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)का पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि प्रस्तावित पुरस्कार अनुमोदन गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा सागका पदक विजेतालाई पुरस्कार दिन