फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै
काठमाडौँ । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला विभाग प्रमुख एवं महिला फुटबल