पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता २० हजार पु¥याइने
कास्की । शिलान्यासको एक वर्षपछि पर्यटकीय शहर पोखरामा देशकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्ष फागुन अन्तिम साता १६ हजार ५०० दर्शक क्षमताको अन्तरराष्ट्रिय मापदण्डको रङ्गशाला चार महिनामा बनाउने लक्ष्यसहित शिलान्यास भएकामा लामो समय