काभा कपमा तुर्कमेनिस्तानसँग नेपाल पराजित
काठमाडौं । बंगलादेशमा बुधबार (कात्तिक ५)देखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो । तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेटमा २५–२२ ले