महिला विश्वकपको उपाधि भारतलाई, दक्षिण अफ्रिका पराजित
काठमाडौं । भारतले महिला एकदिवसीय विश्वकप २०२५ को उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले घरेलु भूमिमा मेडन विश्वकप उपाधि जितेको हो। मुम्बईस्थित, डाक्टर डीवाई पाटिल स्पोर्ट्स ऐकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट