बजेट अभावले सोचेजस्तो काम गर्न सकिएन : मुख्य मन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेटको अभाव भएकाले सोचेजस्तो काम गर्न नसकेको बताउनुभएको छ । पुतलीबजार नगरपालिकाद्वारा आयोजना गरिएको अन्तर विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटनमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई सङ्घीय सरकारले पाँच प्रतिशत मात्र बजेट दिएर खिल्ली उडाएकाले