१ करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा १ करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९/८० मा शुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०७९/८० मा ५० लाख