एनआईसी एशियाको कार्ड प्रयोगमा नयाँ वर्षभरी ५% देखि ५०% सम्म छुट
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स. २०७५ साल भरी विशेष छुटको सुविधा दिने अफर ल्याएको छ । जसमा बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक