जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति
उद्योग मन्त्रालयले रसुवाको त्रिशूली नदीमा २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४औँ बैठकले