आर्थिक समृद्धिलाई बल पु-याउने बजेट बनाउन सुझाव
मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५÷०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको पूर्वबजेटकालीन अन्तक्र्रियामा सहभागीले देश संघीय शासन प्रणालीमा अगाडि बढेको र जनतामा आर्थिक समृद्धिको उत्कृट चाहना