बुढानिलकण्ठमा नेपाल इन्भेष्टमेण्ट बैंक काउन्टर
काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा आफ्नो १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बुढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्व पट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा