अन्तःशुल्क स्टिकर छपाइ – बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने नेपाली उद्यमीको माग
काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गत अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो । सो अन्तर्राष्ट्रिय बोलपत्रमा नेपाली उद्यमीले प्रतिस्पर्धा नै गर्न