जडिबुटीका क्षेत्रमा लगानी बढाइने छ : मन्त्री आले
काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशको आयस्रोत तथा नागरिकको आर्थिक स्थिति बढाउनका लागि जडिबुटीका क्षेत्रमा लगानी बढाइने बताउनुभएको छ । आइतबार जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अवलोकनका क्रममा उहाँले नेपालमा उत्पादन हुने जडिबुटीहरूको सदुपयोग गर्न सरकार