निगम जग्गा खरिद प्रकरणमा कुनै सम्झौता गर्दिन : मन्त्री मण्डल
नेपाल आयल निगमले चार जिल्लामा खरिद गरेको जग्गामा व्यापक अनियमितता भएका सम्बन्धमा छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकमा उनीहरुले बजार मूल्यभन्दा तीन गुणा बढीमा जग्गा खरिद गरिएको व्यहोरा सार्वजनिक भएकाले