रु तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात
गत आर्थिक वर्ष भारततर्फ रु तीन अर्बभन्दाबढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन