बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर नष्ट, लाखौँको क्षति
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आज बिहान आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र