नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ७ अर्ब ७३ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा अडिएको छ। यसदिन ३१७ स्क्रिप्सको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता सेयर ७ अर्ब ७३ करोड