शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ५४ करोडको कारोबार
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेको छ। यसदिन ३२३ स्क्रिप्सको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ६ अर्ब ५४