निर्वाचन आयोगद्वारा चौबिस घण्टाभित्र बजेटभन्दा बाहिरका योजना र कार्यक्रमको विवरण बुझाउन अर्थसचिवलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण चौबिस घण्टा भित्र बुझाउन अर्थ सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई प्रभावित पार्नेगरी