काठमाडौँ महानगरले पानीपुरी, चट्पटे बिक्रीमा प्रतिबन्ध लगाउने
काठमाडौँ । अब काठमाडौँ महानगरपालिकामा पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लाग्ने भएको छ । काठमाडौँ महानगरले बर्खाको समयमा पानीपुरी चट्पटेजस्ता खानेकुरामा प्रतिबन्ध लगाउने तयारी गरेको हो । आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा यसबारे छलफल भएको