प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं । तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ । सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ