शेयर बजारमा एकल अंकको वृद्धि
काठमाडौँ । बिहीबार शेयर बजार नेप्से परिसूचक ९.८७ अंक बढेर १८६०.२० विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ अंक बढेको छ। नेप्सेसँगै यस दिन