प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ । यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा