नवराज अधिकारीलाई धितोपत्र बोर्ड निमित्त अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको पदको जिम्मेवारी डा. नवराज अधिकारीलाई दिइएको छ । आइतबार मन्त्रिस्तरिय निर्णयले उनलाई अर्थमन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो