काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६९ अंकले बढेको छ ।
यससँगै सूचक २१५६.५१ बिन्दुमा आएको छ । यो सेसनमा ८० लाख ९४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५४ कम्पनीको १८ हजार ५ सय ६० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३ सय ६८ वटा कारोबार भएको हो ।
यो सेसनमा २४ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन ।