रौतहटमा हुण्डीको जालो तोड्दै सशस्त्र प्रहरी
रौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको