सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुनको भाउले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको भाउ बढेको छ । बिहिबार छापावाल सुनको भाउ प्रतितोला १ लाख