पेट्रोलियम पदार्थको घाटा बेहोर्न नसकेपछि आयल निगमको यस्तो प्रस्ताव
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढ्दो घाटालाई न्यूनीकरण गर्ने प्रस्ताव अघि सारेको छ । निगमले विभिन्न १० वटा प्रस्ताव अघि सारेको हो । जसमा शनिवार र आईतबार दुई दिन बिदा दिनुपर्नेदेखि लिएर सरकारले लिँदै आएको कर छुट हुनुपर्नेसम्मका