विश्वको शीर्ष अर्थतन्त्रः सन् २०२८ मा नै अमेरिकालाई छाडेर एसियाली देश महाशक्ति बन्दै
काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र संयुक्त राज्य अमेरिकाको बारेमा धेरै रिपोर्टहरू आएका छन्, जसमा सन् २०५० सम्ममा अमेरिका सबैभन्दा ठूलो अर्थतन्त्र नरहने सङ्केत गरिएको छ। भारत र चीनले यसलाई उछिन्ने एउटा अध्ययनले देखाएको छ भने अर्को अध्ययन रिपोर्टका अनुसार